Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dang

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dang

Friday, Ashadh 05, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

कोठा नं. सहितको नागरिक बडापत्र

जिल्ला प्रशासन कार्यालय दाङको कोठा नं. सहितको नागरिक बडापत्र

जिल्ला प्रशासन कार्यालयले गर्ने कार्यहरु र तिनलाई सम्पन्न गर्न अपनाउनु पर्ने प्रकृया र कार्यविधि स‌क्षेपमा उल्लेख भएको नागरिक वडापत्र यस प्रकार छ । 

क्र.सं.

सेवा सुविधाको प्रकार

सेवाग्राही वर्ग निकाय र व्यक्तिले पुर्‍याउनु पर्ने प्रकृया तथा प्रमाण

शुल्क/दस्तुर

लाग्ने समय

जिम्मेवार वा संलग्न पदाधिकारी/कर्मचारी वा उपशाखा/इकाई

कैफियत

 

नयाँ नागरिकताको लागि कोठा नं. १० र प्रतिलिपीको लागि कोठा नं. ११

 

नागरिकता प्रमाण पत्र जारी गर्ने

(क) वंशज

 

 

 

 

 

 

 

 

 

 

 

 

 

- बसाई सराई भई आउनेको लागि थप प्रमाण

 

- विवाहित महिलाको लागि थप प्रमाण

  • सम्बन्धित स्थानीय तहको वडा अध्यक्षबाट सिफारिस गरिएको फोटो सहितको अनुसूची फाराम,
  • अस्थायी निस्सा भए सो समेत पेश गर्ने,
  • बाबु वा आमा वा दाई-भाई वा काका वा जेठाबुबाको ना.प्र.पत्र वा यस्तै वंशज देखिने अन्य कागजात, नाता प्रमाणित,
  • अटो साईजको फोटो २ प्रति,
  • शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपि, जन्मदर्ताको प्रमाणपत्र,
  • बाबु/आमा/दाजु/काका/जेठाबुबा/पति/ससुरा/सासु/हजुरबुबा/ वा एकाघरका व्यक्ति/तिन पुस्ता भित्रको व्यक्ति सनाखतको लागि उपस्थित हुनुपर्ने ।

 

  • अन्य जिल्लाबाट बसाई सरी आएकाहरुको हकमा बसाई सराई प्रमाणपत्र तथा जग्गाधनी प्रमाण पुर्जाको फोटोकपि,
  • आवश्यकता अनुसार सम्बन्धित जिल्ला बुझ्न सकिने ।

 

  • विवाह दर्ता प्रमाण पत्र/पतिको ना.प्र.प.को फोटोकपि,
  • एकाघरको पति/सुसरा/सासु/देबर/जेठाजुको ना.प्र.प. राखि सनाखत गर्नु पर्ने,
  • अन्य जिल्लाबाट विवाह भै आएकाको हकमा माइती जिल्ला समेत बुझ्नुपर्ने र माइती तर्फ आमा/बुबा/दाजू/भाई कसैको ना.प्र.प. पेश गर्नु पर्ने,
  • टोली अभिलेखमा दर्ता भएको हकमा अभिलेख र अन्य संलग्न कागजातमा सामान्य कुराहरु फरक परेमा एकिनको लागि थप प्रमाण बुझ्न सकिने ।

 

रु. १० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • उपसचिव/प्र.अ.हरु
  • नागरिकता फाँट

विदेशी नागरिक/सँग विवाह भई माइतीतर्फबाट वंजश ना.प्र.प्राप्‍त गरेको महिलाबाट जन्मिएको सन्तानहरुको हकमा अंगिकृत प्रक्रिया अबलम्बन गर्नुपर्ने ।

 

 

(ख) कर्मचारी परिवारको नाताले ना.प्र. जारी गर्ने

  • कार्यालय रहेको गा.वि.स./न‍.पा.को सिफारिस गराई अनुसूची १ फाराम २ प्रति,
  • बाबु वा आमाको नागरिकता प्रमाणपत्र र सनाखत,
  • कर्मचारी बहाल रहेको कार्यालको कार्यालय प्रमुखबाट सिफारिस,
  • शैक्षिक योग्यताको प्रमाण वा जन्मदर्ताको प्रमाणपत्र,
  • विवाहित महिलाको हकमा पतिको ना.प्र. र विवाह दर्ता प्रमाणपत्र र सनाखत/माईती तर्फको ना.प्र.प. ।

रु. १० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • नागरिकता फाँट

 

 

 

(ग) जन्मको आधारमा नागरिकता प्रमाणपत्र लिएकाको हकमा उनीहरुका सन्तानलाई वंशज ना.प्र.प. जारी गर्दा

  • अनुसुची १ बमोजिम सिफारिस भई आउनु पर्ने,
  •  बाबुको नागरिकताको प्रतिलिपि र सनाखत,
  • जन्मदर्ता र शैक्षिक योग्यताको प्रमाण पत्र,
  • बसाईसराई आएको हकमा बसाई सराई र जग्गा धनि पुर्जा,
  • बाबुको नागरिकताको आधिकारीकता एकिन गर्ने, 
  • तर जन्मको नागरिकता प्रमाणपत्र प्राप्‍त गर्नु अगावै नागरिकता पाउनु पर्ने व्यक्ति जन्म भईसकेको हुनु पर्ने छ,
  • अस्थायी निस्सा भए सो समेत पेश गर्ने,
  • सम्बन्धित स्थानीय तहको वडा कार्यालयको मुचुल्का सहितको सिफारिस पत्र,
  • अटो साईजको फोटो २ प्रति ।

रु. १० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • नागरिकता फाँट

 

 

 

(घ) वैवाहिक अंगीकृत

  • सम्बन्धित स्थानीय तहको वडा कार्यालयले गरि दिएको अनुसुची ७ फारामको सिफारिस र विवाह दर्ता,
  • पतिको ना.प्र.प. र सनाखत,
  • विदेशी मुलुकको नागरिकता त्याग्न सम्बन्धित अधिकारीलाई लेखिएको दरखास्तको छायाप्रति र उक्त दरखास्त रजिष्‍टर गरी पठाएको हुलाकको प्रमाण/रसिद,
  • प्रहरी सर्जमिन,
  • अटो साईजको फोटो २ प्रति,
  • वैवाहिक अंगीकृत प्राप्‍त गर्न अगावै पतिको मृत्यु भई सकेको अवस्थामा पतिको मृत्यु दर्ता प्रमाणपत्र, पतिसँग नाता खुल्ने ३ पुस्ता भित्रको व्यक्तिको नागरिकताको प्रतिलिपि र सनाखत ।

रु. १० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • नागरिकता फाँट

 

 

नागिरकता प्रतिलिपि

(क) ना.प्र.प. हराई, च्यातिई, झुत्रो भई ना.प्र.प. लिन परेमा

  • ना.प्र.प. को छायाप्रति,
  • च्यातिइएको वा झुत्रो भएको ना.प्र.प.,
  • प्रतिलिपि अनुसूची फाराम गा.वि.स. वा न.पा. बाट फोटो प्रमाणित सहितको अनुसूची फाराम ।

रु. २० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • नागरिकता प्रतिलिपि फाँट

 

 

 

(ख) अन्य जिल्लाबाट बसाई सरी आएका हकमा

  • सक्कलै ना.प्र.प.,
  • बसाई सराई,
  • साविक जिल्लाबाट ना.प्र.प.को अभिलेख,
  • जग्गाधनी प्रमाणपुर्जा,
  • सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट फोटो प्रमाणित सहितको ना.प्र.प. को प्रतिलिपि अनुसूची फाराम ।

रु. २० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • प्र.जि.अ.
  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • नागरिकता प्रतिलिपि फाँट

 

 

 

(ग) अन्य जिल्लाबाट विवाह भई आएका महिलाहरुको हकमा

  • साविक जिल्लाको सक्कलै ना.प्र.प.,
  • साविक जिल्लाबाट ना.प्र.प. को अभिलेख,
  • विवाह दर्ता,
  • गा.वि.स./न.पा. को सिफारिस,
  • पतिको ना.प्र.प.,
  • एकाघरका सनाखत गर्ने पति/ससुरा/सासु/देवर/जेठाजु,
  • सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट फोटो प्रमाणित सहितको ना.प्र.प. को प्रतिलिपि अनुसूची फाराम ।

रु. २० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • नागरिकता प्रतिलिपि फाँट

 

 

 

(घ) सम्बन्ध विच्छेद भई ना.प्र.प.को लिनुपर्ने भएमा

  • सक्कलै ना.प्र.प.,
  • सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्र/अदालतको फैंसलाको नक्कल,
  • माइती तर्फबाट सनाखत गर्ने बुबा/आमा/दाजु/भाई,
  • सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट फोटो प्रमाणित सहितको ना.प्र.प. को प्रतिलिपि अनुसूची र सिफारिस पत्र,
  • अन्य जिल्लाबाट ना.प्र.प. लिएको हकमा साविक जिल्लाबाट ना.प्र.प.को अभिलेख संलग्न हुनु पर्ने ।

रु. २० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • नागरिकता प्रतिलिपि फाँट

 

 

नाबालक परिचय पत्र

  • अभिभावकबाट निवेदन र सनाखत,
  • नाबालक बच्चाको बाबुआमाको ना.प्र.प. प्रतिलिपी,
  • बाबु आमा बाहेक अन्य अभिभावकले पेश गरेको खण्डमा निजको ना.प्र.प.को प्रतिलिपि/फोटो ३ प्रति,
  • जन्मदर्ता प्रमाणपत्र/नाता प्रमाणित/गा.वि.स./न.पा. को सिफारिस ।

रु. १० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • प्र.जि.अ.
  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • प्रशासन फाँट

 

 

राहदानी फाँटबाट प्रदान गरिने सेवाहरु कोठा नं. १५

 

राहदानी वितरण

(क) एम.आर.पि. राहदानी

  • एम आर पि साईजको फोटो टाँसीएको निर्दिष्‍ट फाराम २ प्रति भरी सम्बन्धित व्यक्तिले पेश गर्ने,
  • सक्कल ना‍‍.प्र.प. र सो को फोटोकपि ।

५,०००।

 

  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • राहदानी फाँट

 

 

 

(ख) अन्य जिल्लाबाट बसाई सरी आउनेहरुको लागि एम.आर.पि.

  • माथि (क) मा उल्लेखित कागजातको साथै बसाई सराई प्रमाण पत्र र यस जिल्लाको जग्गाधनी प्रमाण पूर्जा,
  • ना.प्र.प. जारी भएको जिल्लाबाट ना.प्र.प. भीडान भै पहिले राहदानी लिए नलिएको एकिन भै आउनु पर्ने,
  • बसाई सराईको प्रमाणपत्र ।

५,०००।

 

  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • राहदानी फाँट

 

 

 

(ग) द्रुत सेवाको एम. आर. पि. लागि सिफारिस

  • एम आर पि साईजको फोटो टाँसीएको निर्दिष्‍ट अनुसूची फाराम ३ प्रति भरी सम्बन्धित व्यक्तिले पेश गर्ने,
  • सक्कल ना‍‍.प्र.प. र सो को फोटोकपि,
  • बेजिल्लाको भए ४(ख) बमोजिम गर्ने ।

रु. १० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • राहदानी फाँट

 

 

 

(घ) नाबालक लाई एम.आर.पि. राहदानी

  • माथि ४ (क) मा उल्लेखित कागजातको साथै,
  • नाबालक परिचयपत्र ।

५,०००।

 

  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • राहदानी फाँट

 

 

 

(ङ) पहिले लिएको राहदानीको म्याद हुँदै अर्को एम.आर.पि. लिन परेमा

(अ) माथि ४ (क) मा उल्लेखित कागजातको साथै,

  • पहिले लिएको राहदानी ।

(आ) माथि ४ (क) मा उल्लेखित कागजातको साथै,

  • बिग्रेको, च्यातिएको वा कामै नलाग्ने सक्कलै राहदानी ।

५,०००।

 

 

१०,०००।

 

  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • राहदानी फाँट

 

 

 

(च) पहिले लिएको राहदानी हराएकोलाई पुनः एम.आर.पि. लिन

  • माथि ४ (क) मा उल्लेखित कागजातको साथै राष्‍ट्रिय स्तरको पत्रपत्रिकामा राहदानी हराएको सूचना प्रकाशित भएको ७ दिन पुग्नुपर्ने ,
  • हराएको विषयमा निवेदन,
  • खोजतलास गर्दा फेला नपरेको प्रहरी प्रतिवेदन ।

१०,०००।

 

  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • राहदानी फाँट

 

 

स्थानीय प्रशासन/ प्रशासन फाँट कोठा नं. ८ बाट प्रदान गरिने सेवाहरु

व्यक्ति प्रमाणित

  • सम्बन्धित व्यक्तिको निवेदन/नागरिकता र उपस्थिति,
  • विवरण फरक परेका कागजातहरु,
  • अभिभावकको किटानी सनाखत,
  • सम्बन्धित गा‍विस/नपा को सिफारिस ।

 

रु. १० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • स्थानीय प्रशासन फाँट

 

 

(क) संस्था दर्ता

  • तोकिएको ढाँचामा प्रस्तावित विधान ३ प्रति र निवेदन,
  • कम्तीमा ९ जना पदाधिकारी र निजहरुको ना.प्र.प.,
  • स्थानीय तहको सिफारिस पत्र
  • पदाधिकारीहरुको चालचलन सम्बन्धी प्रहरी प्रतिवेदन,
  • आवश्यकता अनुसार बुझ्नुपर्ने कुरा भए बुझिने,
  • संस्था दर्ता ऐन २०३४ को अनुकुल भएको हुनु पर्ने,
  • उद्देश्य संक्षिप्‍त र प्रष्‍ट हुनु पर्ने ।  

रु. १० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • स्थानीय प्रशासन फाँट

 

 

 

(ख) स‌स्था नविकरण

  • तोकिएको निवेदन फाराम/कार्यसमितिको निर्णय,
  • लेखा परीक्षणको प्रतिवेदन/वार्षिक प्रगति विवरण/वार्षिक कार्ययोजना,
  • PAN दर्ता प्रमाण पत्र/संस्था दर्ता प्रमाणपत्र,
  • लेखा परीक्षकको अडिटर्स ईजाजत पत्र,
  • कार्य क्षेत्रसँग सम्बन्धित जिविसको सिफारिस पत्र,
  • आन्तरिक राजस्व कार्यालको सिफारिस,
  • बालबालिकासँग सम्बन्धित भए महिला विकास कार्यालयको सिफारिस ।

रु. १० को टिकट

रु. ५०० र तोकिएको समयमा नविकरण नभएको अवस्थामा थप जरिवाना समेत लाग्ने छ ।

प्रकृया पुरा भएपछि सोही दिन

  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • स्थानीय प्रशासन फाँट

 

 

 

(ग) संस्थाको विधान संशोधन

  • विधान संशोधन गर्नु पर्ने कारण खुलाई साधारण सभाको २ तिहाई बहुमतबाट पारित निर्णयको प्रतिलिपी,
  • स्वीकृत सक्कल विधान,
  • तीन महले संशोधित विधानको ३ प्रति प्रमाणित प्रति ।

रु. १० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • स्थानीय प्रशासन फाँट

 

 

 

(घ) संस्थाको जिल्लामा शाखा खोल्न

  • संस्था दर्ता प्रमाण पत्र र स्वीकृत विधानको सक्कल,
  • कार्य समितिको निर्णय,
  • शाखा विस्तार गर्न सकिने विधानमा व्यवस्था हुनु पर्ने ।

रु. १० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • स्थानीय प्रशासन फाँट

 

 

 

(ङ) विधानको प्रतिलिपि तथा संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपी

  • रित पुर्वकको निवेदन,
  • कार्य समितिको निर्णयको प्रतिलिपि,
  • संस्था दर्ता प्रमाणपत्र ।

रु. १० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • स्थानीय प्रशासन फाँट

 

 

छापाखाना दर्ता

  • छापाखाना दर्ता भएको निकायको प्रमाणपत्रको प्रतिलिपि,
  • कुनै संस्था वा स‍ंचालकहरु रहेको भए संस्था वा सचालकहरुको निर्णयको प्रतिलिपि, स्वीकृत विधान तथा अन्य प्रमाणको फोटोकपि तथा संस्था वा कम्पनीको भए छाप, व्यक्तिको भए फोटो ५/५ प्रति,
  • PAN मूल्य अभिवृद्धि कर वा आयकर सम्बन्धी प्रमाणपत्र र नविकरण भैरहेको प्रमाणको प्रतिलिपि,
  • छापाखाना संचालन गर्नेको नागरिकताको प्रतिलिपी,
  • छापाखाना संचालन गर्ने स्थानको घर जग्गाको प्रमाणको प्रतिलिपि, घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरी नामाको कागज,
  • छापाखाना रहने स्थानको लोकेसन नक्सा,
  • छापाखानाका उपकरणहरु खरीद गरेको वा नामसारी भै आएको भए सो समेतको प्रमाणको प्रतिलिप,
  • आयात गरेको भए भन्सार महसूल तिरेको प्रमाण र इजाजत पत्रको प्रतिलिपि ।

रु. १० को टिकट

रु. १,०००।

प्रकृया पुरा भएपछि सोही दिन

  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • प्रशासन फाँट

 

 

पत्र-पत्रिका दर्ता

  • प्रकाशकको ४ प्रति फोटो र नागरिकताको प्रतिलिपि,
  • प्रकाशक संस्था भए संस्थाको छाप, प्रबन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नविकरण भएको प्रमाण, कर तिरेको प्रमाण, अडिट रिपोर्ट, संचालकहरुको बैठकको निर्णय समेतका कागजातको प्रतिलिपिहरु,
  • संचालकहरु सबैको ना.प्र.प.को प्रतिलिपी,
  • सम्पादकको शैक्षिक योग्यताको (एस.एल.सि. देखि स्नातक तहसम्मको) मार्कसिट, चारित्रिक प्रमाणपत्र र प्रोभिजनल सर्टिफिकेटका प्रतिलिपीहरु वा एस.एल.सि. उत्तीर्ण गरी पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणहरुको प्रतिलिपि,
  • सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मन्जुरी नामाको कागज,
  • स्वीकृत छापाखानाबाट पत्रिका छाप्‍न मन्जुरी दिएको सिफारिस,
  • छापाखाना दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि,
  • छापाखानाको प्रबन्धपत्रको प्रतिलिपि,
  • छापाखानाले कर तिरेको प्रमाणको प्रतिलिपि ।

 

दैनिक समाचार पत्रको लागि रु. १००। अर्ध साप्‍ताहिक रु. ७००। साप्‍ताहिक रु. ५००। पाक्षिक रु. ३०० र अन्य पत्रपत्रिका रु. २००

 

प्रकृया पुरा भएपछि सोही दिन

  • प्र.जि.अ.
  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • प्रशासन फाँट

 

 

नाम, जात, उमेर सच्याउन सिफारिस गरिने निर्णय पर्चा

  • जारी भएको ६ महिना ननाघेको शैक्षिक योग्यताको प्रमाणपत्र,
  • नागरिकता प्रमाणपत्र,
  • सम्बन्धित सम्बन्धित स्थानीय तहको वडा कार्यालयको सिफारिस/ कार्यालयको सिफारिस,
  • सच्याउन पर्ने व्यहोरा खुलेको निवेदन र कागजात,
  • जन्मदर्ताको प्रमाणपत्र ।

रु. १० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • प्र.जि.अ.
  • स.प्र.जि.अ.
  • स्थानीय प्रशासन फाँट

 

 

१०

पारिवारिक विवरण तथा शपथ पत्र प्रमाणित

  • शपथ पत्र बमोजिमको विवरण खुलेको सम्बन्धित स्थानीय तहको वडा कार्यालयको सिफारिस,
  • मतृक पेन्सनरको पट्टा र ना.प्र.प.को प्रतिलिपि,
  • नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि,
  • नाम जात फरक भएमा व्यक्ति प्रमाणित पत्रको प्रतिलिपि र दुई जना, साक्षिहरुको पेन्सन पट्टा र ना.प्र.प.को फोटोकपि सहित अनिवार्य रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने,
  • सर्जमिन मुचुल्का,
  • पेश गरिएका छाँयाप्रतिका सक्कल कागजातहरु ल्याउनु पर्ने ।

रु. १० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • प्र.जि.अ.
  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • स्थानीय प्रशासन फाँट

 

 

११

द्धन्दपिडीतको लागि राहतको सिफारिस गर्ने

  • सम्बन्धित सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट सिफारिस,
  • सम्बन्धित व्यक्तिको नाबालक परिचय पत्र/न.प्र.प.,
  • स्थानीय शान्ति समितिबाट सिफारिस भई आउनु पर्ने,
  • द्धन्दको प्रकार अनुसारको प्रमाण हुनुपर्ने जस्तै अंगभंग/घाइतेको लागि सरकारी अस्पतालमा तत्कालिन समयमा उपचार गरेको प्रेस्क्रीपसन,
  • हिरासत/अपहरणमा परेको भए प्रहरी कार्यालय वा कारागारको पत्र ।

रु. १० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • प्र.जि.अ.
  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • स्थानीय प्रशासन फाँट
 

 

कोठा नं. ९ DEOC बाट प्रदान गरिने सेवाहरु

१२

दैवी प्रकोप राहत

  • निवेदन र नागरिकता प्रमाणपत्र,
  • क्षतिको मूल्याङ्क खुल्ने प्रहरी प्रतिवेदन,
  • सम्बन्धित स्थानीय तहको सिफारिस,
  • घटना घटेको ३० दिन भित्र निवेदन गर्नुपर्ने ।

रु. १० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • प्र.जि.अ.
  • स.प्र.जि.अ.
  • लेखा शाखा

निर्धारित मापदण्ड बमोजिम राहत प्रदान गरिने

 

कोठा नं. १३ मुद्धा फाँटबाट प्रदान गरिने सेवाहरु

 

१३

मुद्दा

  • विभिन्न ऐनद्धारा प्रदत्त अधिकार अन्तर्गतका मुद्दाहरु मुद्दा दायर गर्ने प्रकृया अन्तर्गत दायर गर्नु पर्ने,
  • मुद्दाको फैसला गर्ने अंग पुगेपछि फैसला गरिने ।

 

प्रकृया पुरा भएपछि सोही दिन

  • प्र.जि.अ.
  • मुद्दा फाँट

 

 

१४

ठाडो उजुरी/ शान्ति सुरक्षाको लागि निवेदन

  • कारण खुल्ने गरी यथेष्‍ट कागजात सहित निवेदन दिनु पर्ने,
  • कारण खोली जिउ ज्यानको सुरक्षाका लागि पिडितले निवेदन दिनु पर्ने ।

रु. १० को टिकट

प्रकृया पुरा भएपछि सोही दिन

  • प्र.जि.अ.
  • स.प्र.जि.अ.
  • उपसचिव/प्र.अ.हरु
  • मुद्दा फाँट

 

 

कोठा नं. ४ लेखा फाँट

 

 

 

  •  

 

 

  •  

 

 

 


Per Page :
Loading कोठा नं. सहितको नागरिक बडापत्र ...
Date कोठा नं. सहितको नागरिक बडापत्र Detail Files Action
2076-05-22 कोठा नं. सहितको नागरिक बडापत्र

2076-05-22
Loading कोठा नं. सहितको नागरिक बडापत्र ...
Last Updated : 2083-03-03 15:04:37

© All Rights Reserved to District Administration Office, Dang .