You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो
केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टको समन्वयात्मक बैठक ।
विपद् पूर्वतयारीका लागि उद्धार सामग्री हस्तान्तरण ! विपद्का सम्भावित घटनामा तत्काल उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सशस्त्र प्रहरी बल नेपाल नं.२९ गण हेक्वा ज्वालामाई भालुवाङ दाङलाई विभिन्न उद्धार सामग्री हस्तान्तरण गरेक
संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८३ को उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रम ।
वैदेशिक रोजगार सम्वन्धी मेलमिलाप मार्फत स्थानिय स्तरमा न्याय प्रवाहमा उत्कृष्ठ कार्य गरेकोमा दाङ सम्मानित
श्रीमान् प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल ज्युको विदाई तथा फेरि भेटौला कार्यक्रम ।
जिल्ला प्रशासन कार्यालय दाङका शाखा अधिकृत श्री केशवराज अधिकारीज्यू मिति २०८२।०६।१४ गतेदेखि अनिवार्य अवकाश हुनु भएकोले सेवा निवृत्त जीवन सुखमय र उर्जासील रहोस भन्ने कामना सहित विदाई गरियो ।
२०८२ भाद्र महिनाको उत्कृष्ट कर्मचारी यस कार्यालयमा कार्यरत खरिदार श्री अनिता देवकोटा विष्टलाई छनौट गरी सम्मान गरियो ।
श्रीमान प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल ज्युलाई आज जिल्ला प्रशासन कार्यालय दाङमा स्वागत गरियाे
मिति २०८२।०४।३० गते श्रीमान् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको विदाई तथा फेरि भेटौला कार्यक्रम ।
मिति २०८२/०४/०४ गते दाङका प्रमुख जिल्ला अधिकारी श्री कृष्णप्रसाद लम्सालज्यूको अध्यक्षतामा कार्यालय प्रमुखहरुको नियमित बैठक सु-सम्पन्न भयो ।
२०८२ जेष्ठ महिनाको उत्कृष्ट कर्मचारी यस कार्यालयमा कार्यरत कार्यालय सहयोगी श्री राज कुमार चौधरीलाई छनौट गरी सम्मान गरियो ।
आज मिति २०८२/०२/२९ गते जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी श्री यज्ञ बहादुर बुढाको नेतृत्वमा सरोकारवाला सहित विभिन्न पसल तथा होटेलहरुको अनुगमन
मिति २०८२।०२।२८ गते यस कार्यालयको आयोजनामा बंगलाचुली गाउँपालिकामा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम र सेवा प्रवाह सम्बन्धमा सहजिकरण, समन्वय र सार्वजनिक सुनुवाई सम्बन्धी कार्यक्रम ।
२०८२ बैशाख महिनाको उत्कृष्ट कर्मचारी यस कार्यालयमा कार्यरत कार्यालय सहयोगी श्री सृजन जि.सी.लाई छनौट गरी सम्मान गरियो ।
चैत्र महिनाको उत्कृष्ट कर्मचारी यस कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर श्री पवित्रा के.सी.लाई छनौट गरी सम्मान गरियो ।
फाल्गुन महिनाको उत्कृष्ट कर्मचारी यस कार्यालयमा कार्यरत नायब सुब्बा श्री सिता श्रेष्ठलाई छनौट गरी सम्मान गरियो ।
माघ महिनाको उत्कृष्ट कर्मचारी यस कार्यालयमा कार्यरत नायब सुब्बा श्री भुपेन्द्र सिंह थापालाई छनौट गरी सम्मान गरियो ।
मिति २०८१।०६।२१ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री कृष्णप्रसाद लम्सालज्यूको अध्यक्षतामा शान्तिनगर गाउँपालिकामा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धि अन्तरक्रिया एवं सचेतनामूलक कार्यक्रम सरोकारवाला र सुरक्षा निकायको उपस्थितिमा सम्पन्न गर
संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवसको अवसरमा सवैमा हार्दिक बधाई तथा शुभकामना दिदै प्रभातफेरी तथा कोणसभा कार्यक्रम गरी संविधान दिवस भव्यताका साथ मनाइयो ।
मिति २०८१।०५।२७ गतेका दिन श्रीमान प्रमुख जिल्ला अधिकारी श्री रामबन्धु सुवेदीज्युको अध्यक्षतामा लागु औषध नियन्त्रणका लागि विद्यालय, क्याम्पस, युवा क्लवमा युवा लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न गरियो
ब्यावसायिक र सिर्जनशील प्रशासनः विकास सम्वृध्दि र सुशासनको अभियान सहित एक्काईसौं निजामती सेवा दिवस प्रभातफेरी र अन्तर्क्रिया गरि मनाइयो ।
मिति २०८१/०५/०९ गतेका दिन श्रीमान प्रमुख जिल्ला अधिकारी श्री रामबन्धु सुवेदीज्यूको अध्यक्षतामा लागु औषध नियन्त्रणका लागि प्रदेश, स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला निकायहरुसँगको बैठकको तस्विरहरु
मिति २०८१।०४।२४ गते बसेको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली २०६५ को नियम ७ बमोजिम जिल्ला समितिको बैठकको तस्विरहरु
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध दिवस २०८१, मिति २०८१/३/१२ गते भव्यताका साथ समापन भएको छ ।
प्रमुख जिल्ला अधिकारी श्री रामबन्धु सुवेदीज्यू लगायत सूरक्षा समितिका पदाधिकारीहरुबाट सीमा क्षेत्रका विभिन्न स्थानमा गरिएका निरीक्षणका तस्बिरहरु
बैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुसँगको अन्तरक्रिया कार्यक्रमका तस्बिर
विश्व योग दिवस २०८१,असार ७ गते मनाइएका तस्बीरहरु
अन्तरजिल्ला सुरक्षा समन्वय वैठक: रून्टीगढी गाउँपालिका होलेरी २०८१/१/२६ सहभागी जिल्लाहरू रोल्पा, दाङ, प्युठान, सल्यान र रूकुम पुर्व।
१३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरको पूर्वसन्धयामा जिल्ला प्रशासन कार्यालय, दाङका सम्पूर्ण कर्मचारीहरुको समुपस्थितीमा जिल्ला प्रशासन कार्यालय परिसर सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।
गृह मन्त्रालयको आयोजनामा यस कार्यालय मार्फत लागुऔषध कार्यक्रम
मिति २०८०/१२/२५ गतेका दिन सूचना अधिकारीहरुको उपस्थितीमा बैठकका तस्बिर
कार्यालयको नियमित कर्मचारी बैठक मिति २०८०/११/२३
प्रमुख जिल्ला अधिकारीज्यूबाट कार्ड हस्तान्तरण गर्दै गर्दाको तस्वीर
२०८० फागुन १६ गते न्यायिक क्षमता अभिवृध्दि कार्यक्रम
जिल्ला स्थित कार्यालय प्रमुखको नियमित बैठक पश्चातका तस्वीरहरु
राष्ट्रिय सुचना आयोगको आयोजनामा सुचनाको हकसम्बन्धी जिल्लास्तरीय अन्तर्क्रिया मिति २०८०/१०/२८ मा सम्पन्न भयो।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जिल्ला सहजिकरण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी श्री रामबन्धु सुवेदीज्यूको अध्यक्षता तथा सरोकारवालाहरुको उपस्थितिमा बैठक बसी जिल्ला प्रशासन कार्यालय, दाङमा प्राप्त अनुचित लेनदेन (मिटरब्याज) अनलाईन आवेदनहरु र सो को
कार्यालयको नियमित कर्मचारी बैठक मिति २०८०/१०/१९
शसस्त्र प्रहरी बलको २३ ओैं स्थापना दिवसका अवसरमा श्री २९ नं हे क्वाटर ज्वालामाई गणको आयोजनामा शुभकामना तथा पुरस्कार र सम्मान तथा पुर्व शसस्त्र प्रहरी संघको भवनको प्रारम्भ कार्यक्रम सम्पन्न भयो।
दाङ जिल्ला स्थित सरकारी कार्यालयहरूको कार्यालय प्रमुख बैठक २०८०/१०/७ मा सम्पन्न।
लागु औषध तथा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रीया कार्यक्रमका तस्बिरहरु
यातायात सम्बन्धी विगतका निर्णयको कार्यान्वन र थप छलफल एवं अन्तरक्रिया कार्यक्रम मिति २०८०/०९/१८ गते
जिल्ला स्थित आयोजनाको सुरक्षा व्यवस्थापनका लागि आयोजना/योजनासँग सम्बन्धित कार्यालय प्रमुखसँग छलफल एवं अन्तरक्रिया कार्यक्रम
जिल्ला प्रशासन कार्यालय दाङको नवनिर्मित भवन
२९ नं. गण शसस्त्र प्रहरी बल नेपाललाई पम्प सेट हस्तान्तरण गर्दै
सितलहरबाट प्रभावित विपन्नहरुको लागि बल्याङकेट वितरण कार्यक्रम
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दाङ्ग