Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दाङ्ग

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दाङ्ग

बिहीबार, असार ३२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

घुम्ति शिविर स‌ंचालन गरिएको

२०७५-१०-२२ २०७५-१०-२२

51229490_773860256310535_8170388906487840768_n.jpg तस्बिर :

          जिल्ला प्रशासन कार्यालय दाङको आयोजना र राजपुर गाउँपालिकाको समन्वयमा मिति २०७५ माघ २० गते राजपुर गाउँपालिका वडा नं. ६ गंगदीमा संचालित घुम्ति शिविरमा ३० जना महिला र ३६ जना पुरुष गरी जम्मा ६६ जना सेवाग्राहीलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको र माघ २१ गते सोही गाउँपालिकाको वडा नं. ३ प्रतापपुरमा ५६ जना महिला र २३ जना पुरुष गरी ७९ जना सेवाग्राहीलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको ।

         यसका साथै गाउँपालिकाबाट जन्मदर्ता, विवाहदर्ता, मृत्यूदर्ता, बसाइसराई, नाता प्रमाणित लगायतका सेवाहरु निःशुल्क रुपमा प्रदान गरिनुका साथै प्रमुख जिल्ला अधिकारी श्री गोविन्द प्रसाद रिजालको उपस्थितिमा गाउँपालिकाको विकास निर्माण कार्य, सेवा प्रवाहको अवस्था, शान्ति सुरक्षाको अवस्था र नागरिकहरुको गुनासाहरु समेतका विविध विषयमा सरोकारवालाहरुसँग छलफल तथा नागरिक सुनुवाई समेत भएको ।

पछिल्लो अपडेट गरिएको : 2083-03-03 15:04:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दाङ्ग