Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दाङ्ग

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दाङ्ग

बिहीबार, असार ४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राहदानी बनाउँदा चाहिने कागजातहरु

2081-01-02

2081-01-02

Image_(173).jpg तस्बिर : राजश्व तिरेको भौचरको नमुना

नयाँ राहदानी बनाउँदा आवश्यक पर्ने कागजातहरु ।

  • सक्कल नागरिकता
  • राष्ट्रिय परिचय पत्र
  • विवाह दर्ता (महिलाहरुको हकमा अन्य जिल्लाबाट विवाह भई आएको भए)
  • बसाईसराई प्रमाण पत्र (अन्य जिल्लाबाट बसाईसराई गरि आएको भए)
  • नेपाल बैंकमा रु. ५०००/- को राजश्व तिरेको भौचर ।                                                  

राहदानी नविकरण गर्दा आवश्यक पर्ने कागजातहरु

  • सक्कल नागरिकता
  • राष्ट्रिय परिचय पत्र
  • विवाह दर्ता (महिलाहरुको हकमा अन्य जिल्लाबाट विवाह भई आएको भए )
  • बसाईसराई प्रमाण पत्र (अन्य जिल्लाबाट बसाईसराई गरि आएको भए)
  • यस अघि लिएको सक्कल राहादानी (म्याद १ वर्ष भन्दा कम हुनुपर्ने)
  • नेपाल बैंकमा रु. ५०००/- को राजश्व तिरेको भौचर ।

हराएको राहदानी बनाउँदा चाहिने आवश्यक कागजात

  • सक्कल नागरिकता
  • राष्ट्रिय परिचय पत्र
  • विवाह दर्ता (महिलाहरुको हकमा अन्य जिल्लाबाट विवाह भई आएको भए)
  • बसाईसराई प्रमाण पत्र (अन्य जिल्लाबाट बसाईसराई गरि आएको भए)
  • नेपाल बैंकमा रु. १००००/- को राजश्व तिरेको भौचर ।

Damaged (कोरिएको, च्यातिएको, भिजेको, जलेको, विवरण फरक परेको) राहदानी बनाउँदा चाहिने आवश्यक कागजात

  • सक्कल नागरिकता
  • राष्ट्रिय परिचय पत्र
  • विवाह दर्ता (महिला हरुको हकमा अन्य जिल्लाबाट विवाह भई आएको भए)
  • बसाईसराई प्रमाण पत्र (अन्य जिल्लाबाट बसाईसराई गरि आएको भए)
  • Damaged भएको सक्कल राहदानी ।
  • नेपाल बैंकमा रु. १००००/- को राजश्व तिरेको भौचर ।

नाबालकको राहदानी बनाउँदा चाहिने आवश्यक कागजातहरु

  • नाबालक परिचयपत्र
  • बाबु वा आमाको सक्कल नागरिकता
  • बसाईसराई प्रमाण पत्र (अन्य जिल्लाबाट बसाईसराई गरि आएको भए)
  • नेपाल बैंकमा रु. २५००/- (१० वर्ष भन्दा मुनीको) रु. ५०००/- (१० वर्ष भन्दा माथिको) को राजश्व तिरेको भौचर ।

पछिल्लो अपडेट गरिएको : 2083-03-03 15:04:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दाङ्ग .